
कोरोनाको कारण रोजगारमा महिलालाई पारेको असर-महिला सशक्तीकरणमा समेत समस्या
–निशान बुढाथोकी विश्वब्यापी कोरोना महामारीले, असर नपारेको क्षेत्र शायदै छ । विशेष गरेर, मानव स्वास्थ्यमा गम्भीर घात पु¥याएको कोरोनाले आर्थिक क्षेत्र तहस नहस पारेको छ। कोरोनाले अर्थतन्त्रमा परेको असरबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले नै, मुलुकको […]