Month: July 2021

#Entertainment #Nepali Music

डी पी दाहाल परिश्रमीको रचना तथा अञ्जली अधिकारीको डानसमा यो तीजमा फिलीली नाचम्ला

काठमाडौं। नेपाली हिन्दू नारीहरुको महान पर्व तीज नजिकिन थालेयता तीज गीतहरु आउनु स्वभाविकता हो। यस स्वभाविकतामा गीतकार डी पी दाहाल परिश्रमीले फिलीली नाच्न मिल्ने तीज गीत ल्याएर तहल्का मच्चाएका छन्। परिश्रमीको तीज गीतको भाका नै यो तिजमा फिलीली नाचम्ला रहेको […]

#Political

वडा सरकार प्रमुखको खुलासा–काममा चुनौती नभए कामको मज्जा नआउने

अन्तरवार्ता– काठमाडौं। नेपाल सरकारको निर्णय बमोजिम २०७१ साल मंसिर १६ गते घोषणा भएको नागार्जुन नगरपालिका मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल काठमाडौं जिल्लामा पर्दछ । नागार्जुन नगरपालिका वडा नम्बर ९ को विषयमा भन्नुपर्दा यहाँ बाहुन, क्षेत्री, नेवार, मगर,सन्यासी लगायत विभिन्न जात […]

#daily video news #Entertainment #TV Shows

बरिष्ठ अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्रीलाई बुद्ध शान्तपार्क अनलाइन सम्मान

काठमाडौं। बरिष्ठ अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्री रामबीर मानन्धरलाई बुद्ध शान्तपार्क अनलाइन सम्मान प्रदान गरिएको छ। बुद्ध शान्तपार्क अनलाइनको आयोजनमा भएको विशेष सम्मान कार्यक्रममा नेपालका ख्यातिप्राप्त अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्री रामबीर मानन्धरलाई सम्मान प्रदान गरिएको हो। अभिनेता जोशीलाई पचास […]

#Political

पूर्वयुवराज पारस शाहले हेल्मेट नलाइकन विन्दासले मोटरसाइकल चलाउंदा ट्राफिक जाम

काठमाडौं। नेपालका पूर्वयुवराज पारस शाहले हेल्मेट नलाइकन विन्दासले मोटरसाइकल चलाउंदा ट्राफिक जाम नै हुन पुगेको छ। शुक्रवार राति करिब ७.३० बजेतिर काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा पूर्वयुवराज पारस शाहले विना हेल्मेट नलाइकन मोटरसाइकल चलाउंदा ट्राफिक जाम भएको हो। विना हेल्मेट मोटरसाइकलमा […]

#Entertainment

सुरेन्द्र श्रेष्ठको निर्माणमा ऐतिहासिक बुद्धकालिन चलचित्र अंगुलिमाल बन्ने–बुद्धकालिन चलचित्र निर्माणमा साहसिक कदम

मध्यपुर थिमि । नेपालमा बुद्धकालिन चलचित्र कम बनेको छ। अझ नोटिस गर्न लायकको बुद्धकालिन नेपाली चलचित्र चण्डालिका वाहेक अरु बनेको देखिदैन। बुद्ध संवन्धी नेपालमा नै आएर विदेशीले लिट्टिल बुद्ध बनाएको पनि दशकौं दशक भैसकेको छ। तर, बुद्ध जन्मेको देश नेपालमा […]

#Social

जन्मबार अनुसार मानिसको स्वभाव र भाग्य-हेर्नुस् आफ्नो जन्म बारको भाग्य

–निशान बुढाथोकी काठमाडौं। हरेक मानिसलाई आफु जन्मिएको बार अनुसार आफ्नो भाग्य र स्वभाव जान्ने इच्छा हुन्छ । त्यसो त हिन्दु धर्म अनुसार मानिसको जन्मेको समय, तिथि मिति, बार, ठाउँ अनुसार ग्रह दशा , भाग्य र भविष्य थाहा पाउन सकिने बताउँछन् […]