Month: June 2021

कोरोनाको विषम परिस्थितिमा विशेष आकस्मिक रक्तदानमा रक्तदाताहरुको उत्साहजनक सहभागिता

काठमाडौं। कोरोनाको महामारीमा रगत तथा रक्ततत्वको आवश्यकताको महत्वलाई मध्यनजर गरेर आकस्मिक विशेष रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १५ स्वयम्भुस्थित बुद्धपार्क चोकमा शनिवार आकस्मिक विशेष रक्तदान कार्यक्रम भएको…

विश्व वातावरण दिवसमा ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको बाताबरण प्रेमी सवैलाई आभार

ललितपुर। विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले बाताबरण प्रेमी सवै आदरणियहरुलाई आभार तथा धन्यवाद ज्ञापन गरेका छन्। शनिवार एकाविहानै…

बाजीगर मेयरव्दारा कोरोना विरामीहरुलाई ठूलो राहत प्याकेज–ललितपुर महानगरवासीवाट तारिफै तारिफ

ललितपुर। बाजीगर मेयरका रुपमा ख्याति कमाएका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीका लागि कोरोनाको महामारीमा ठूलो राहत घोषणा गरेर अर्को बाजी जित्ने तर्खरमा रहेका छन्। मेयर महर्जनले कोरोनाभाइरस (कोभिड–१९)…

स्वयम्भुराज शाक्य काठमाडौंले नचिनेका काठमाडौंका विलक्षण प्रतिभाशाली स्रष्टा

काठमाडौं। नेपाली तथा नेपालभाषा गीत–संगीतका आधुनिक कालिन गायक स्वयम्भुराज शाक्य विलक्षण प्रतिभाशाली गायक हुन्। स्वयम्भुराज शाक्य काठमाडौं उपत्यकाको उज्ज्वल नक्षत्र तथा संगीत पुञ्ज नै हो । उपत्यकाको ललितपुरको हखाटोलमा जन्मिएका…

नेपाल आमाको आँशु पुछ्न जन्मेको हामी नेपाली ग्लोबलको नेपालमा राहत सहयोग

काठमाडौं। मातृभूमि नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकाको न्यूयोर्कमा स्थापित हामी नेपाली ग्लोबलले कोरोनाको दोश्रो चरणको महामारीमा मातृभूमि नेपालमा विशेष राहत सहयोग गर्ने कार्य भएको छ। हामी नेपाली ग्लोबलका केन्द्रिय…

नेपाललाई नै थाहा नभएको कोरोनाभाइरसको नेपाल भेरियन्टको भ्रामक सनसनी–बेलायतसंग नेपालवाट जानकारी माग

काठमाडौं। कोरोनाभाइरसको अनेक भेरियन्टको वर्तमान कोरोनाको महामारीमा व्यापक चर्चा तथा परिचर्चा भैरहेको अवस्थामा नेपाल भेरियन्ट पनि चर्चामा आएको छ। चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को हालसम्म हजारभन्दा बढी भेरियन्ट विकास…