Month: June 2021

भर्चुअल माध्यमबाट विद्यालयस्तरीय कविता बाचन-जेष्ठ नागरिकको दुर्व्यवहार विरुद्धको जनचेतना

काठमाडौँ । भर्चुअल माध्यमबाट विद्यालयस्तरीय कविता बाचन सम्पन्न भएको छ। राष्ट्रिय जेष्ठ नागरिक कोष र नेशनल प्याव्सन काठमाडौको सयुंक्त आयोजनामा मंगलवार भर्चुअल माध्यमबाट विद्यालयस्तरीय कविता बाचन सम्पन्न भएको हो। काठमाडौँ…

रामायणकी सीता बन्न लागेकी करिना कपुर विवादास्पद–सीता नभई सुर्पणाखा बन्न सुझाव

काठमाडौं। भारतीय चलचित्र उद्योगकी ख्यातिप्राप्त नायिका करिना कपुर ट्वीटरमा व्यापक विवादमा आएकी छन्। नायिका कपुरले निर्देशक आलौकिक देसाइको निर्देशनमा निर्माण हुन लागेको रामायणमा आधारित चलचित्र सीतामा सीताको लिडिङ रोलका लागि…

पेट्रोल नपाइने हो कि भन्ने डरको अन्त्य-खोप पाउने भएपछि ट्यांकर चालकहरुव्दारा आन्दोलन फिर्ता

  काठमाडौं। एकाएक बागमती प्रदेश लगायतका स्थानमा पेट्रोल ढुवानी ठप्प हुने चेतावनी आएपछि कोरोनाको कहरमा सवैमा त्रास फैलिएको थियो। अव भने, त्यस त्रासको अन्त्य भएको छ। पेट्रोल ढुवानी ठप्प गर्ने…

मध्यपुरका मेयर मदन सुन्दर श्रेष्ठलाई मातृभाषा प्रेमीहरुको ध्यानाकर्षण–मेयरव्दारा प्रतिबद्धता जाहेर

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालयस्तरमा स्थानिय मातृभाषा (नेपालभाषा)को विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीहरुले ध्यानाकर्षण पत्र…

असार ७ गतेसम्म थप एक हप्ता उपत्यकामा लकडाउन–केही खुकुलो तर, जोर–विजोर लागू भएन

काठमाडौं। काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा अर्थात लकडाउन थपिएको छ । जेठ मसान्तसम्म लगाइएको लकडाउनलाई थप एक साता बढाउने निर्णय भएको हो। जसअनुसार, असार ७ गतेसम्मका लागि लकडाउन…

प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिने सांसद बैद्यलाई हदैसम्मको कारवाही गर्न डाक्टर अजयक्रान्तिव्दारा व्यापक माग

काठमाडौं। बागमती प्रदेशसभाको शुक्रवारको बैठकमा खुलेआम बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार भएको वताउने नेपाली कांग्रेसका सांसद नरोत्तम बैद्यको चौतर्फी विरोध भएको छ। सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमवाट…