Month: June 2021

स्वतन्त्र संसार महर्जनको स्वतःस्फूर्त विपतको वर्तमान अवस्थामा अतुलनीय राहत सहयोग

ललितपुर । कोरोना महामारीको यो विपतको वर्तमान अवस्थामा सरकारले लकडाउन मात्र गर्न जानेको छ। नेपाली जनतालाई राहत दिन नजानेको यो विषम अवस्थामा नेपाली जनता आफै सक्दो सहयोग गर्ने कार्यमा जुटिरहेका…

२७ खेलाडीलाई खालीबारी युवा फुटबल क्लबको नगद राहत सहयोग

  ललितपुर । कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण खेलाडीहरुलाई पनि व्यापक असर परेको छ। यस असरका कारण उत्पन्न समस्यालाई हल गर्न संवन्धित खेलका क्लबहरुको अग्रसरता देखिएको छ। यसक्रममा ललितपुर महानगरपालिका…

बर्षेनी बाढीको उही विपतको व्यथा–सरकारको तयारीमा कमजोरी

सम्पादकीय– यो बर्ष पनि जेठ २८ गतेबाट असारे मनसुन शुरु भएको छ। शुरु भएयताकोे पहिलो हप्तामै देशैभर बबण्डर मचाउंदै जनधनको नोक्सानी पु-याएको छ । शुरुवाती चरणमै मनसुन व्यापक सक्रिय बन्दा…

मेयरको मनोमानीविरुद्ध दुईतिहाइ कार्यपालिका सदस्यहरुवाट बोर्ड बैठक बहिस्कार

ललितपुर । ललितपुर महानगरपालिकाको कार्यपालिका बैठकवाट पारित नगरिकन मेयरको मनोमानी विरुद्ध दुई तिहाई कार्यपालिका सदस्यहरुले १२८ औं कार्यपालिका बैठकमा विरोध गरेको छ। शुक्रवार पाटनको यल दरवारमा आयोजित कार्यपालिका बैठकको नेकपा…

१०२ बर्षका नेपालका वरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशी अस्पतालवाट डिस्चार्ज–एघार दिनको उपचारपश्चात स्वास्थ्यलाभ

ललितपुर । १०२ बर्षका नेपालका वरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशी एघार दिनको उपचार पश्चात स्वास्थ्यलाभ गरेर घर फर्केका छन्। एघार दिनअघि गत जेठ २६ गते ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि इमाडोल…

दयाकी देवी कन्ननको मुखैमा मास्क-कोरोना महामारी नियन्त्रणमा नआउञ्जेल मास्क नफुकालिने

काठमाडौं। कोरोना महामारी नियन्त्रणको सांकेतिक प्रस्तुतिका रुपमा दयाकी देवी मानिने बौद्ध देवी कन्ननको मूर्तिको मुखैमा मास्क लगाउने कार्य भएको छ। जापानको  प्रसिद्ध दयाकी देवी मानिने बौद्ध देवी कन्ननको मुखैमा मास्क…