Month: June 2021

मेयरको मनोमानी विरुद्ध ललितपुर महानगरपालिकाको दुई तिहाई बहुमत सदस्यहरुवाट नगरसभा नै बहिस्कार–बजेट पास भएन

ललितपुर। ललितपुर महानगरपालिकाको बजेट पास हुन सकेन । ललितपुर महानगरपालिकाको नगरसभाका दुई तिहाई बहुमत सदस्यहरुले नगरसभा नै बहिस्कार गरेपछि बजेट पास हुन नसकेको हो। विहीवारको नगरसभालाई ९२ सदस्यहरुमध्येवाट ६६ जनाको…

काठमाडौं महानगरपालिकाको बाढीको विपत्तिमा परेको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ३ करोड आर्थिक सहयोग

काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड…

लुज लकडाउनमा खुलेको काठमाडौं उपत्यकाको चहलपहल

काठमाडौं। काठमाडौं उपत्यकामा जारी लकडाउनमा नीजि सवारी साधन र भाडाका ट्याक्सी तथा पठाओ लगायतका राइडरमा जोरबिजोर प्रणाली लागू गरी  खुकुलो पारिएपछि मंगलबार सडकमा चहलपहल बढेको छ। लकडाउनलाई केही खुकुलो पार्दै…

आन्तरिक उडान खुला-अन्तर्राष्ट्रिय नियमित हवाई उडान थप

काठमाडौं। नेपाल सरकारले आन्तरिक उडान खुला गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिक वायुसेवा कम्पनीले सामान्य…

चार दिदीबहिनीको एउटै सोच–महिला उद्यममा अग्रता

–श्याम स्मृत ललितपुर । हरेक क्षेत्रमा महिला तथा पुरुषको समान सहभागिता हुनु आवश्यक छ । एउटै रथकका दुई पांग्रा भनेपनि कतिपय अवस्थामा समान सहभागिता नहुनु दुःखद कुरा हो । यद्यपि,…

काठमाडौं उपत्यकामा मंगलवारवाट लकडाउन खुकुलो हुने–जोरबिजोरमा सवारी चल्ने–सवै पसल बारअनुसार खुल्ने (तालिका सहित)

काठमाडौं। काठमाडौ उपत्यकामा जारी लकडाउन असार ८ गते मंगलवारवाट केही खुकुलो बनाएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकवाट मंगलवारवाट जारी लकडाउनलाई केही खुकुलो…