Month: June 2021

काठमाडौं महानगरमा  ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष भत्ता वितरण–ज्येष्ठ नागरिकमा खुशीको बहार

काठमाडौं। ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बर्षमा एक पटक विशेष भत्ता प्रदान गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बार्षिक…

काठमाडौं महानगरपालिकामा बाढीको विपत रोकथामको पूर्वतयारी–नदी आसपास क्षेत्रमा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । काठमाडौं महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर…

कोभिडको महामारीमा आनन्दकुटी विद्यापीठमा १२० जना विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने

काठमाडौं। कोभिड १९ को महामारीले प्रभावित अभिभावकहरुको सहजताका लागि काठमाडौंको स्वयम्भु परिसरमा रहेको आनन्दकुटी विद्यापीठले निःशुल्क पढाउने निर्णय गरेको छ। सामाजिक रुपमा चुनौतिपूर्ण रहेको आजको अवस्थामा अभिभावकहरुको सहजतालाई ध्यानमा राखी…

ललितपुर महानगरका मेयर र उपमेयर अल्पमतमा–दुई तिहाई नगरसभा सदस्यहरुको चरम असन्तुष्टि

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल अल्पमतमा रहेका छन्। अल्पमतमा रहेका मेयर महर्जनले मनोमानी गरेको कारण नगरसभा सदस्यहरुले नीति तथा कार्यक्रमलाई बहिस्कार गर्दैआएको छ। यसैवीच…

हारमोनियम उस्ताद नागेन्दको त्यो मायाबी चौतिस बर्ष-चाँदनीमा बग्छ खोला

–श्याम स्मृत काठमाडौं। हङकङमा रहेका विश्व प्रसिद्ध नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियममा विश्व कायल बनेको छ। हङकङमा एक से एक विश्वका उस्तादमाझ नागेन्द्र श्रेष्ठको हारमोनियम प्रस्तुतिको अगाडि सवै फिक्का…

काठमाडौं महानगरपालिकाको बजेटमा कर छुटको बहारै बहार–सम्पत्ति करदेखि व्युटीपार्लर व्यवसायसम्ममा छुटै छुट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८–७९ का लागि रू.१८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ।…