
काष्ठमण्डप लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान–९० प्रतिशत काम सम्पन्न
काठमाडौँ। काठमाडौंको शान तथा गौरबताको प्रतिक रहेको काष्ठमण्डप पूर्नरनिर्माणको ९० प्रतिशत कार्य संपन्न भैसकेको छ। अव चाँडै नै काष्ठमण्डपले पूर्ववत रुप पाउने निश्चित भएको छ। काठमाडौं महानगरपालिकाको अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत काष्ठमण्डप पूर्नरनिर्माण भैरहेको जानकारी काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक […]