Day: 26 June 2021

#Political

दोश्रो पटक पनि ललितपुर महानगरको बजेट पास भएन–दुई तिहाई नगरसभा सदस्यहरुवाट फेरि पनि बहिस्कार

ललितपुर । ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रम सहितको बजेट शनिवार पनि पास भएन । नेकपा एमाले तथा माओवादीवाट निर्वाचित दुई तिहाई नगरसभा सदस्यहरुको बहिस्कारका कारण बजेट पास हुन नसकेको हो। यसअघि विहीवार पनि छैठौ नगरसभामा पनि असन्तुष्ट दुई तिहाई नगरसभा […]

#Political

काठमाडौं महानगरमा  ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष भत्ता वितरण–ज्येष्ठ नागरिकमा खुशीको बहार

काठमाडौं। ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बर्षमा एक पटक विशेष भत्ता प्रदान गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष भत्ता प्रदान गर्ने कार्य भएको हो। विशेष भत्ता स्वरुप […]

#Political

काठमाडौं महानगरपालिकामा बाढीको विपत रोकथामको पूर्वतयारी–नदी आसपास क्षेत्रमा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । काठमाडौं महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका […]

#Social

कोभिडको महामारीमा आनन्दकुटी विद्यापीठमा १२० जना विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने

काठमाडौं। कोभिड १९ को महामारीले प्रभावित अभिभावकहरुको सहजताका लागि काठमाडौंको स्वयम्भु परिसरमा रहेको आनन्दकुटी विद्यापीठले निःशुल्क पढाउने निर्णय गरेको छ। सामाजिक रुपमा चुनौतिपूर्ण रहेको आजको अवस्थामा अभिभावकहरुको सहजतालाई ध्यानमा राखी विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित नहोस् भनी यो ब्यवस्था गरेको विद्यापीठले […]

#Political

ललितपुर महानगरका मेयर र उपमेयर अल्पमतमा–दुई तिहाई नगरसभा सदस्यहरुको चरम असन्तुष्टि

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल अल्पमतमा रहेका छन्। अल्पमतमा रहेका मेयर महर्जनले मनोमानी गरेको कारण नगरसभा सदस्यहरुले नीति तथा कार्यक्रमलाई बहिस्कार गर्दैआएको छ। यसैवीच असार १० गते मेयर महर्जनले छैठौ नगरसभामा नीति तथा कार्यक्रमसंगै […]