
काठमाडौं महानगरपालिकाको बाढीको विपत्तिमा परेको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ३ करोड आर्थिक सहयोग
काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई ५०-५० लाख रुपैयाँ […]