
१०२ बर्षका नेपालका वरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशी अस्पतालवाट डिस्चार्ज–एघार दिनको उपचारपश्चात स्वास्थ्यलाभ
ललितपुर । १०२ बर्षका नेपालका वरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशी एघार दिनको उपचार पश्चात स्वास्थ्यलाभ गरेर घर फर्केका छन्। एघार दिनअघि गत जेठ २६ गते ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि इमाडोल स्थित किष्ट अस्पतालमा भर्ना भएर स्वास्थ्यलाभ गरेर घर फर्केका हुन्। […]