Day: 15 June 2021

#Entertainment

रामायणकी सीता बन्न लागेकी करिना कपुर विवादास्पद–सीता नभई सुर्पणाखा बन्न सुझाव

काठमाडौं। भारतीय चलचित्र उद्योगकी ख्यातिप्राप्त नायिका करिना कपुर ट्वीटरमा व्यापक विवादमा आएकी छन्। नायिका कपुरले निर्देशक आलौकिक देसाइको निर्देशनमा निर्माण हुन लागेको रामायणमा आधारित चलचित्र सीतामा सीताको लिडिङ रोलका लागि १२ करोड भारतीय रुपैया माग गरेपछि ट्वीटरमा विवादमा परेकी हुन्। […]

#daily video news #Political #TV Shows

पेट्रोल नपाइने हो कि भन्ने डरको अन्त्य-खोप पाउने भएपछि ट्यांकर चालकहरुव्दारा आन्दोलन फिर्ता

  काठमाडौं। एकाएक बागमती प्रदेश लगायतका स्थानमा पेट्रोल ढुवानी ठप्प हुने चेतावनी आएपछि कोरोनाको कहरमा सवैमा त्रास फैलिएको थियो। अव भने, त्यस त्रासको अन्त्य भएको छ। पेट्रोल ढुवानी ठप्प गर्ने घोषणा सहित आन्दोलन गर्ने निर्णय गरेका ट्यांकर चालकहरुले आन्दोलन फिर्ता […]