
बेलायतका पूर्व राजकुमार दम्पत्तिलाई अमेरिकामा पुत्रीलाभ
काठमाडौं। हाल अमेरिकामा रहेका बेलायतका पूर्व राजकुमार दम्पत्तिलाई पुत्रीलाभ भएको छ। बेलायती राजपदवी छोडी अमेरिका बसिरहेका पूर्वराजकुमार ह्यारी दम्पत्तिलाई पुत्रीलाभ भएको हो। ह्यारीकी पत्नी मेघन मार्कलबाट शुक्रबार पुत्रीलाभ भएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ। क्यालिफोर्नियास्थित एक अस्पतालमा मेघनले छोरीलाई जन्म […]