Day: 1 June 2021

#Social

साल्भेशन आर्मी मिशनको श्रमजीविहरुलाई राहत सहयोग

काठमाडौं। द साल्भेशन आर्मी मिशन नेपालले कोभिड–१९ को महामारीको कारण जारी लकडाउनले गर्दा संकटमा परेका दैनिक ज्यालादारी र श्रमजीवी सञ्चारकर्मीहरुलाई राहत सहयोग गर्ने कार्य भएको छ। फोटो नखिचिकन राहत सहयोग दिने कार्य भएको हो। द साल्भेशन आर्मी मिशनका कोषाध्यक्ष निशान […]

#Entertainment

भीम तुलाधरको गज्जबमय ‘दोष’ सार्वजनिक

काठमाडौं। नेपालका ख्यातिप्राप्त वरिष्ठ पप गायक भीम तुलाधरको गज्जबमय विलकुलै नयाँ गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। मंगलवार जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपाली संगीतका पप सम्राट वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गरेपछि सार्वजनिक भएको हो। गायक तुलाधरले […]

#Political

सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौं। जेठ १८ गते मंगलवारवाट सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान खुला भएका छन् । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान […]

#Political

बेलायती रसिक प्रधानमन्त्री बोरिस जोन्सनको तेश्रो विवाह

लण्डन। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो विवाह गरेका छन्। एउटा सानो पारिवारिक जमघटमा बोरिसले आफ्नी प्रेमिका क्यारी साइमण्डस्सँग शनिवार विवाह गरेको डेलीमेल यूकेले जनाएको छ। सन् २०१९ देखि सम्बन्धमा रहेका ५६ वर्षीय प्रधानमन्त्री जोन्सन र ३३ वर्षीया साइमण्डस्ले एक क्याथोलिक […]