
ललितपुर महानगरका मेयरव्दारा कार्यशैली सच्याएपछि बोर्ड बैठकवाट बजेट पास–अव मेयर विधि र विधान बमोजिम चल्ने
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो कार्यशैलीलाई सच्याएका छन्। नगरसभा तथा कार्य समितिवाट पास नगरिकन मनोमानी ढंगवाट कार्य गर्दैआएका मेयर महर्जनले आफूले ती कार्यशैलीलाई सच्याएका हुन्। मेयर महर्जन ललितपुर महानगरपालिकाको विधि र विधान अनुरुप चल्न तयार भएको समाचार […]