Month: May 2021

कोरोनाको कहरमा मनोबल बढाउने अचुक तरीका !

–गोपाल ढकाल (मनोविद्) १.सुरक्षाका उपाय अपनाउनु पर्छ ः कोरोनाको संक्रमणबाट बच्न सुरक्षाका उपायहरू कडाइसाथ अवलम्बन गर्नुपर्छ । भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने । यसो…

नेपाली राजदूत डा.अञ्जान शाक्यको इजरायलमा रकेट आक्रमण अनुभव–एक्कासी आफ्नै टाउको माथि केही आएर खसेको जस्तो डरलाग्दो

काठमाडौं। गत सोमवारवाट प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमास समूहले इजरायलका विभिन्न शहरमा रकेट आक्रमण गरेपछि दुई मुलुक बीच द्वन्द्व बढेको छ । प्यालेस्टाइनविरुद्ध इजरायलले पनि कडा प्रतिक्रिया दिइरहेको छ। जसको कारणले…

मूर्धन्य स्रष्टा चेतन कार्कीको दुःखद निधन

काठमाडौं। नेपाली चलचित्र उद्योगका मूर्धन्य स्रष्टा सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको दुःखद निधन भएको छ। आइतवार कार्कीकको ८४ बर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको छाउनी स्थित आर्मी अस्पतालमा…

कोरोना कहरमा कसैको ज्यान जान दिनु भएन

काठमाडौं। प्रधानमन्त्री केपी ओलीलै जुनसुकै उपाय अपनाएर भए पनि नागरिकको ज्यान जोगाउन मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई निर्देशन दिएका छन्। सिंहदरबारमा प्रधानमन्त्री ओलीसमेत उपस्थित भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को…

डा.स्वामी प्रपन्नाचार्य सत्सर्ग एवम् अध्ययन केन्द्रमा आश्रितहरुलाई राहत वितरण

काठमाडौं। मानव धर्म नै सवैभन्दा ठूलो धर्म हो भन्ने उदेश्य अनुरुप जरोकिलो महाअभियानका युवा अभियन्ताहरुले पशुपति मृगस्थली क्षेत्रमा राहत वितरण गर्ने कार्य भएको छ। कोरोनाको महामारीको कारण जारी लकडाउनमा पशुपति…

कोरोनाको महामारीमा काठमाडौंमा हामी नेपाली ग्लोबलको राहत सहयोग

काठमाडौं। कोरोनाको महामारीमा काठमाडौंमा हामी नेपाली ग्लोबलको राहत सहयोग जारी रहेको छ। जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्नका लागि स्थापित हामी नेपाली ग्लोबलको अगुवाई तथा संयोजकत्वमा…