Month: May 2021

अव ७ जना मन्त्रीहरुले मन्त्रीको हैसियतमा काम गर्न नपाउने

काठमाडौं। सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर…

लकडाउनको २० औं दिनमा काठमाडौं उपत्यका चकमन्न–भित्री शहर ठप्प–वाहिरी शहरमा हल्का चहलपहल

काठमाडौं । कोरोनाको महामारीको कारण काठमाडौं उपत्यकामा लडकाउन गरेको पनि आज बुधवारवाट २० औं दिनमा पुगेको छ। लकडाउनको २० औं दिनसम्म पुग्दा काठमाडौं उपत्यकाका भित्री शहरहरु भने ठप्प जस्तो नै…

लमजुङमा एकाविहानै ५.८ म्याग्नेच्युडको भूकम्प–काठमाडौंमा समेत धक्का

काठमाडौं। आज बुधबार बिहान करिब ५ः४२बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन…

काठमाडौं महानगरमा असारको पहिलो सातावाट नयाँ शैक्षिकसत्र शुरु हुने

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिकसत्र शुरु गर्ने भएको छ। जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्म नतिजा प्रकाशन गर्न महानगरपालिकाले सर्कुलर गरेको…

सरकारले राहत नदिएको अवस्थामा हामी नेपाली ग्लोबलको राहत सहयोग

काठमाडौं। कोरोनाको महामारीमा लकडाउन गर्न जानेको सरकारले राहत दिन नजानेको अवस्थामा विभिन्न संघ–संस्थाले स्वतःस्फूर्तरुपमा लकडाउनको मारमा परेका विपन्न वर्गलाई सोमवार पनि राहत दिने क्रमले निरन्तरता पाएको छ। यस कार्यमा हामी…

लकडाउनमा ललितपुरको तिखिदेवल र महालक्ष्मीस्थानका विपन्न वर्गलाई जरोकिलो महाअभियानको राहत सहयोग

ललितपुर । मानव धर्म नै सवैभन्दा ठूलो धर्म हो भन्ने उदेश्य अनुरुप जरोकिलो महाअभियानका युवा अभियन्ताहरुले आइतवार पनि राहत वितरण गर्ने कार्य भएको छ। कोरोनाको महामारीको कारण जारी लकडाउनमा ललितपुर…