Month: May 2021

काठमाडौं महानगरपालिकाको सहयोगमा क्षेत्रपाटीमा कोविड अस्पतालको शुभारम्भ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहयोगमा बुधवारदेखि छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा आएको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा छत्रपाटी निःशुल्क…

छैठौं मातृभाषा पत्रकारिता दिवसमा मातृभाषी पत्रकारितालाई विभेद गरेको चर्को गुनासो

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ। छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा आयोजित मातृभाषा पत्रकारिता क्षेत्रका विकासको लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले…

काठमाडौं उपत्यकामा थप कडाइका साथ एक हप्ता लकडाउन-जेठ २० गते राति १२ बजेसम्म लकडाउन लम्बियो

काठमाडौं। लकडाउन मात्र गर्न जानेको सरकारले राहत दिन नजानेको भनेर तिब्र जन–गुनासो बढिरहेको वर्तमान अवस्थामा काठमाडौं उपत्यकामा थप कडाइका साथ एक हप्ता लकडाउन थपेको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन…

हामी नेपाली ग्लोबलको निःशुल्क खाना खुवाउने देखि राहत सहयोग दिनेसम्मको निरन्तर अभियान

काठमाडौं। विगत तीन हप्तादेखि हरेक दिनजसो हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाइ तथा संयोजकत्वमा राहत सहयोग दिने कार्य भैरहेको छ। कोरोनाको मारमा परेका विपन्न वर्गलाई निःशुल्क खाना खुवाउने…

फोटो नखिचिकन श्रमिकदेखि श्रमजीवि पत्रकारहरुसम्मलाई लकडाउनको मर्कामा राहत सहयोग

काठमाडौं। कोरोना महामारीको नाममा लकडाउन मात्र गरेर राहत नदिइकन सरकार चुपचाप बसेको अवस्था रहेको छ। जसको कारण निम्न बर्गिय श्रमिकहरु देखि श्रमजीवि पत्रकारहरुसम्म मर्कामा परिसकेको छ। यो विषम परिस्थितिमा सरकार…

विश्वको उच्च शिखर सगरमाथामा एकैदिनमा १ सय ८० जनाको सफल आरोहण

काठमाडौं। विश्वको उच्च शिखर सगरमाथामा एकैदिनमा १ सय ८० जनाले सफलतापूर्वक आरोहण गरेका छन्। स्वदेशी तथा विदेशी आरोही सहित १ सय ८० जनाले विश्वको उच्च शिखर सगरमाथाको आरोहण गरेको हो।…