Month: May 2021

प्रहरीहरुलाई सुरक्षित वनाउन १ हजार मास्क, १३० पिस फेस सिल्ड र ५ लिटर सेनिटाइजर वितरण

ललितपुर। कोरोनाको दोश्रो चरणको महामारीमा दिनरात नभनिकन अहोरात्र खट्ने प्रहरीहरुका लागि मास्क, फेस सिल्ड र सेनिटाइजर वितरण गरेको छ। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाइमा प्रहरीहरुलाई मास्क, फेस…

प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षण

  काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षण भएको छ। शुक्रवार प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको पिरिआर परीक्षण भएको हो। पिसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस…

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द भएपनि चार्टर्ड, मेडिकल इमर्जेन्सी तथा उद्धार उडान नियमित

काठमाडौं। नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द भएको छ। कोरोना महामारीको कारण आगामी बैशाख २९ गतेसम्म सरकारले काठमाडौं उपत्यका सहित विभिन्न दर्जनौ जिल्लाहरु लकडाउनमा रहेको कारण त्रिभुवन अन्तरराष्ट्रिय…

एमालेवाट राष्ट्रियसभाको उपनिर्वाचनमा बादलको उम्मेदवारी–जेठ ६ गते उपनिर्वाचन

काठमाडौं। सतारुढ नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको छ। शुक्रबार बसेको नेताहरुको बैठकपछि गृहमन्त्री थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो। उम्मेदवारी तय भएलगत्तै…

नेपाली गीत–संगीतका गोल्डेन भ्वाइस अफ नेपाल युगिन गायक प्रेमध्वज प्रधानको दुःखद निधन

काठमाडौं। नेपाली गीत–संगीतका गोल्डेन भ्वाइस अफ नेपाल युगिन गायक प्रेमध्वज प्रधानको दुःखद निधन भएको छ। ८५ बर्षको उमेरमा युगिन गायक प्रधानको विहीवार दिउंसो करिब १ः४५ बजेतिर उपचारको क्रममा काठमाडौंको सुन्धारा…

लकडाउनमा विवाह, मृत्यु तथा विरामीहरुको हकमा केही खुकुलो

काठमाडौं। विगत एक सातादेखि काठमाडौंमा कोरोना महामारीको कारण जारी लकडाउनमा विवाह, मृत्यु तथा विरामीहरुको हकमा केही खुकुलो पारेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा…