Month: May 2021

सामाजिक संञ्जालमा प्रतिकार गर्न स्मार्ट मेयरको हार गुहार

ललितपुर। ललितपुर महानगरपालिकाका स्मार्ट मेयर चिरिबाबु महर्जनले सामाजिक संञ्जालमा निस्किएको कुरामा प्रतिकार गर्न आग्रह गरेका छन्। रातो मच्छिन्द्रनाथको यस वर्षको रथयात्राका विषयमा छलफल गर्न ज्यापू समाजको संयोजनमा आइतवार भोलढोकास्थित ज्यापू…

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। कोरोनाको महामारीको कारण जारी लकडाउनले राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ। आज सोमवार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र…

त्रिवि शिक्षण अस्पताललाई महानगरबाट १० वटा भेन्टिलेटर सहयोग–कोविड संक्रमितको सहज उपचारमा योगदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो।…

प्रधानमन्त्रीको कोभिड पीसीआर नतिजा नेगेटिभ–प्रधानमन्त्री सुरक्षित

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो गरिएको एक सय बढीको परीक्षणमा एक दर्जन जतिलाई कोरोना देखिएको बालुवाटार समाचार…

स्वररत्न प्रेमध्वज प्रधानलाई संगीतरत्न शंभुजीत बासकोटाको अविस्मरणीय सम्मान

काठमाडौं। नेपाली गीत–संगीतको अमर स्वररत्न प्रेमध्वज प्रधानको विहीवार अर्थात विसं.२०७८ बैशाख २३ गते दुःखद स्वर्गारोहण भयो। ८५ बर्षको उमेरमा हर्ट अटेकको कारण स्वर्गवास भएका अमर स्वररत्न प्रेमध्वज प्रधानको शबयात्रामा स्वरसम्राट…

कामीरिताको विश्वको उच्च शिखर सगरमाथा आरोहणमा थप नयाँ कीर्तिमान

काठमाडौं। विश्वको उच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान राख्ने कार्यमा थप नयाँ कीर्तिमान कायम भएको छ। नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक विश्वको उच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर शुक्रवार आफ्नै…