
चुनावी गोटी –ज्येष्ठ नागरिकको बृद्ध भत्तामा एकहजारले बृद्धि–कर्मचारीको तलबमा मासिक दुई हजारले बृद्धि
काठमाडौं। आगामी आर्थिक वर्ष २०७८–०७९ सालको बजेट भाषणमा सरकारले चुनावी गोटी बनाउँदै आएको ज्येष्ठ नागरिक अर्थात् वृद्ध भत्ता बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै वृद्ध भत्ता ३ हजारबाट बढाएर ४ हजार पुर्याएको घोषणा […]