Day: 28 May 2021

#nature

खुशीको खवर हिमालमा सवै आरोही सुरक्षित

काठमाडौं। बंगालको खाडीमा उत्पन्न भएको चक्रवात आँधि यासका कारण नेपालभर मौसम प्रभावित भएको छ। यसले उच्च हिमाली भेगमा भारी हिमपात हुन सक्ने भन्दै आरोहण नगर्न र सकेसम्म फर्काउन गृह मन्त्रालयले सुझाव दिएयता सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन […]

#Social

जेठ १८ गतेवाट चार मुलुकको अन्तरराष्ट्रिय उडान खुला–टर्की हुंदै अव अमेरिका र युरोप फर्कन सहज हुने

काठमाडौं। नेपालवाट कोरोना महामारीको कारण देखाएर अन्तरराष्ट्रिय उडान बन्द गरिरहेकोमा अव चार मुलुकमा उडान खुला गरेको छ। नेपाल सरकारले यही जेठ १८ गते अर्थात जुन १ तारिखदेखि चार मुलुकमा अन्तरराष्ट्रिय उडान खुला गरेको हो। दुई छिमेकी समुलुक भारत र चीनसहित […]

#nature

बङ्गालको खाडीमा विकास भएको यास चक्रवातको असर-शनिबार दिउँसोसम्म देशभर बर्षा

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभर बर्षा भैरहेको छ। मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको यास चक्रवातको असरले बर्षा भैरहेको हो। महाशाखाले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह समेत गरेको छ। महाशाखाले शुक्रबार […]