Day: 25 May 2021

#Political #Social

काठमाडौं उपत्यकामा थप कडाइका साथ एक हप्ता लकडाउन-जेठ २० गते राति १२ बजेसम्म लकडाउन लम्बियो

काठमाडौं। लकडाउन मात्र गर्न जानेको सरकारले राहत दिन नजानेको भनेर तिब्र जन–गुनासो बढिरहेको वर्तमान अवस्थामा काठमाडौं उपत्यकामा थप कडाइका साथ एक हप्ता लकडाउन थपेको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञा अर्थात लकडाउन अवधि एक हप्ता लम्ब्याएको […]