
खुशीको खबर–कोरोना जित्ने ठूलो उपाय आत्मविश्वास र आत्मबल अनि सकारात्मक सोच
काठमाडौं। कोरोनावाट संक्रमित हुनासाथ आतिनु हुंदैन। धेरैको आतिएर नै ज्यान जाने गरेको छ। यदि कोरोना संक्रमित भैहालेमा पनि नआतिकन आत्मबल बढाएर मलाई केही भएको छैन भनेर संयमता अपनाएमा कोरोना जित्न सकिन्छ भन्ने उदाहरण बिजनेश वुमन तथा सामाजिक अभियन्ता सञ्जु थापा […]