
भोकालाई हामी नेपाली ग्लोबलको निःशुल्क भोजन
काठमाडौं। विगत २१ दिनदेखि काठमाडौं उपत्यकामा जारी लकडाउनले गर्दा धेरैजना भोक भोकै परेको व्यापक गुनासो आउन थालेपछि हामी नेपाली ग्लोबलले भोकालाई निःशुल्क भोजन गराउने मानव सेवा गरेको छ। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाई तथा संयोजकत्वमा लकडाउनको मारले […]