
नेपालमा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको राहत सहयोग
काठमाडौं। अमेरिकामा रहेका नेपालीहरुलाई गत बर्ष कोरोना कहरमा न्यूयोर्कमा निक्कै सक्रिय रहेका हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको यो बर्ष नेपालमा निक्कै सक्रियता बढे्को छ। नेपालमा कोरोना महामारीको दोश्रो चरणको वर्तमान विषम परिस्थितिमा स्वास्थ्य सामाग्री लगायतका राहत दिने कार्यमा […]