
त्रिवि शिक्षण अस्पताललाई महानगरबाट १० वटा भेन्टिलेटर सहयोग–कोविड संक्रमितको सहज उपचारमा योगदान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो। आज शनिवार अस्पताल पुगेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका […]