Day: 8 May 2021

#Political

त्रिवि शिक्षण अस्पताललाई महानगरबाट १० वटा भेन्टिलेटर सहयोग–कोविड संक्रमितको सहज उपचारमा योगदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो। आज शनिवार अस्पताल पुगेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका […]

#Political

प्रधानमन्त्रीको कोभिड पीसीआर नतिजा नेगेटिभ–प्रधानमन्त्री सुरक्षित

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो गरिएको एक सय बढीको परीक्षणमा एक दर्जन जतिलाई कोरोना देखिएको बालुवाटार समाचार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली भने कोरोनावाट सुरक्षित छन्। […]

#Entertainment #Social

स्वररत्न प्रेमध्वज प्रधानलाई संगीतरत्न शंभुजीत बासकोटाको अविस्मरणीय सम्मान

काठमाडौं। नेपाली गीत–संगीतको अमर स्वररत्न प्रेमध्वज प्रधानको विहीवार अर्थात विसं.२०७८ बैशाख २३ गते दुःखद स्वर्गारोहण भयो। ८५ बर्षको उमेरमा हर्ट अटेकको कारण स्वर्गवास भएका अमर स्वररत्न प्रेमध्वज प्रधानको शबयात्रामा स्वरसम्राट नारायण गोपालको स्वर्गवास भएको समयमा जस्तै विशाल सम्मान पाउने अपेक्षा […]

#nature #Social

कामीरिताको विश्वको उच्च शिखर सगरमाथा आरोहणमा थप नयाँ कीर्तिमान

काठमाडौं। विश्वको उच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान राख्ने कार्यमा थप नयाँ कीर्तिमान कायम भएको छ। नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक विश्वको उच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर शुक्रवार आफ्नै कीर्तिमान तोडे्र थप नयाँ कीर्तिमान कायम गरेको हो। यो वर्ष […]