
सनम कुमार बैरागको शव्द रचनामा हामी नेपाली बोलको गौरबशाली गीतको लिरिकल भिडियो सार्वजनिक
https://www.youtube.com/watch?v=13zTxPLyhFE काठमाडौं। आमाको आँसु झर्नु हुन्न। त्यस्तै मायाको सिन्दूर मर्नु पनि हुन्न। हामी नेपाली हुनुको पौरखता तथा गौरबतालाई सगरमाथा जस्तै उच्च वनाइराख्नु पर्दछ। यस्तै भावनाले ओतप्रोत भएको नेपाली हुनुको गौरबता अनि शानको यथार्थतामा हामी नेपाली बोलको गीत तयार भएको छ। […]