Month: May 2021

#Political

चुनावी गोटी –ज्येष्ठ नागरिकको बृद्ध भत्तामा एकहजारले बृद्धि–कर्मचारीको तलबमा मासिक दुई हजारले बृद्धि

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८–०७९ सालको बजेट भाषणमा सरकारले चुनावी गोटी बनाउँदै आएको ज्येष्ठ नागरिक अर्थात् वृद्ध भत्ता बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै वृद्ध भत्ता ३ हजारबाट बढाएर ४ हजार पुर्‍याएको घोषणा […]

#Social

विश्वभर नेपाली संस्कृति प्रबर्दनमा बासब जुजु राजोपाध्यायको बहार

० डायनासोर होइन, डाइनामिक। ०जहाँ बासब त्यहाँ नेवाः संस्कार र संस्कृति । –श्याम स्मृत काठमाडौं। धर्म, संस्कार, संस्कृति र शिक्षाबाट मानिसको आनीबानी तथा आचरणमा परिस्कृतता ल्याउने गर्दछ। जसवाट सभ्य समाज र सभ्यताको विकास गर्ने गर्दछ। शारीरिक र मानसिक दोेषहरूलाई समाप्त […]

#Entertainment

सपन कुमार राई र शर्मिला वर्देवाले भर्चुअल गीत गाएरै नौलाख कमाउन सफल–कमाएका सवै रकम कोरोना पीडितलाई दिने घोषणा

लण्डन। बेलायतमा नेपाली रफी तथा किशोर कुमार नै मानिएका ख्यातिप्राप्त नेपाली गायक सपन कुमार राईले भर्चुअल गीत गायनवाटै करिबन नौलाख नेपाली रुपैयाँ कमाएका छन्। नेपालमा कोरोना महामारीका कारण संकटमा परेका नेपालीहरुका लागि सहयोग जुटाउने प्रमुख लक्ष्यका साथ गत शनिवार र […]

#nature

खुशीको खवर हिमालमा सवै आरोही सुरक्षित

काठमाडौं। बंगालको खाडीमा उत्पन्न भएको चक्रवात आँधि यासका कारण नेपालभर मौसम प्रभावित भएको छ। यसले उच्च हिमाली भेगमा भारी हिमपात हुन सक्ने भन्दै आरोहण नगर्न र सकेसम्म फर्काउन गृह मन्त्रालयले सुझाव दिएयता सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन […]

#Social

जेठ १८ गतेवाट चार मुलुकको अन्तरराष्ट्रिय उडान खुला–टर्की हुंदै अव अमेरिका र युरोप फर्कन सहज हुने

काठमाडौं। नेपालवाट कोरोना महामारीको कारण देखाएर अन्तरराष्ट्रिय उडान बन्द गरिरहेकोमा अव चार मुलुकमा उडान खुला गरेको छ। नेपाल सरकारले यही जेठ १८ गते अर्थात जुन १ तारिखदेखि चार मुलुकमा अन्तरराष्ट्रिय उडान खुला गरेको हो। दुई छिमेकी समुलुक भारत र चीनसहित […]

#nature

बङ्गालको खाडीमा विकास भएको यास चक्रवातको असर-शनिबार दिउँसोसम्म देशभर बर्षा

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभर बर्षा भैरहेको छ। मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको यास चक्रवातको असरले बर्षा भैरहेको हो। महाशाखाले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह समेत गरेको छ। महाशाखाले शुक्रबार […]