Month: April 2021

चलचित्र निर्माता तथा योग गुरु रामकृष्ण धिनाःको दुःखद निधन

काठमाडौं। नेपालभाषा चलचित्र क्षेत्रका ख्यातिप्राप्त चलचित्र निर्माता तथा अभिनेता रामकृष्ण धिनाःको दुःखद निधन भएको छ। निर्देशक पवन जोशीका अनुसार, कीर्तिपुरका नामी योग गुरु समेत रहेका चलचित्र निर्माता रामकृष्ण धिनाःको त्रिभुवन…

अनुश्माको अनुहारमा मिस इको एशिया

काठमाडौंँ । नेपाली चेली अनुश्मा रायमाझीले मिस इको एशियाको ताज जितेकी छन्। इजिप्टमा आयोजना भएको मिस इको इन्टरनेशनल २०२१ मा नेपाली चेली रायमाझीले मिस इको एशियाको ताज जितेकी हुन्। मिस…

असन बजारमा खट जुधाउने अनुपम ऐतिहासिक जात्राको रौनकता

काठमाडौं। काठमाडौंको मुटु असन बजारमा पिशाच चतुर्दशी अर्थात पाहाँ चह्रेको अवसरमा परम्परागत खट जुधाउने जात्रा संपन्न भएको छ। विशाल जात्राप्रेमीहरुको भीडवाट कंकेश्वरी, भद्रकाली (रातो) र भद्रकाली (नीलो) को खट जुधाएर…

कोरोनाको त्रास देखाएर विद्यालय बन्द गर्न नहुने–विद्यालय बन्द गर्ने कार्य अव्यावहारिक

काठमाडौं। कोरोनाको त्रास देखाएर स्कुल तथा कलेजलाई अनावश्यक रुपमा बन्द गर्न र गराउन खोज्नु आवश्यक नभएको सरोकारवालाहरुको जिकिर रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राललय सोमवार आयोजना गरेको छलफल उपस्थित…

स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्ने प्रस्ताव गरेपछि विरोध

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर रोक्न भन्दै सरकारमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्ने प्रस्ताव गरेपछि विरोध भएको छ। सरकारले ठूला शहरका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि…