Month: April 2021

नेपालका १६ जिल्लामा निषेधाज्ञा–१२ जिल्लामा पूर्ण तथा ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी

काठमाडौं। आज बिहीबारबाट काठमाडौं उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस बढ्दो संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारको निर्देशनमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा जारी…

काठमाडौं उपत्यकामा आज विहीवारदेखि १५ दिन निषेधाज्ञा

काठमाडौं। विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आज विहीवारदेखि निषेधाज्ञा लागु भएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं…

लकडाउनका समयमा काठमाडौं महानगरपालिकाले छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने

काठमाडौं। काठमाडौं उपत्यकामा विहीवारवाट जारी भएको लकडाउनका समयमा अस्पताल जान आउन काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमित विरामी तथा अन्य विरामीका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। कोभिड–१९ को न्युनीकरण,…

महिला तथा पुरुष दुवैलाई सेवा दिने युनिसेक्स व्युटी सैलुन-एटिक व्युटी सैलुनको शुभारम्भ

काठमाडौं। व्युटी सैलुन भनेपछि केवल महिलाका लागि मात्र भन्ने कुरा हुन्छ। त्यो कुरा हिजोका भए भने, आज व्युटी सैलुन भनेपछि महिला तथा पुरुष दुवैका हुन थालेको छ। अझ महिला तथा…

स्वयम्भुमा १७ वटा घरको एकिकरण भएर एक रुपमा निर्माण

काठमाडौं। काठमाडौं महानगरपालिकामा १७ वटा घरको एकिकरण भएर एक रुपमा निर्माण भएको छ। भगवान स्वयम्भुनाथ स्तुप परिसरमा रहेका १७ वटा घरको एकिकरण भएर एक रुप अर्थात हाउस पुलिङ गरेर निर्माण…

अङ्ग्रेजी सबटाईट्ल सहित नेपालभाषामा चलचित्र चण्डालिका विश्वव्यापीरिलिज

https://www.youtube.com/watch?v=UzP8v-3bd4A काठमाडौं। सत्यघटनामा आधारित बौद्धकालिन कथामा निर्माण भएको नेपालभाषाको चलचित्र चण्डालिका रिलिज भएको छ। चलचित्र निर्माण भएर च्यारिटी प्रदर्शनमा आएको २१ बर्षपछि युट्युब मार्फत चलचित्र चण्डालिकाको रिलिज भएको हो। अङ्ग्रेजी…