Month: April 2021

बेलायतमा चार मुलुकका नागरिकलाई प्रवेशमा निषेध

काठमाडौं। बेलायतले चारवटा मुलुकका नागरिकलाई बेलायत प्रवेशमा निषेध गरेको छ। त्यसरी प्रतिवन्धमा परेका देशका नागरिकमा फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश छन्। कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न यी मुलुकका नागरिकलाई…

राष्ट्रपतिवाट लामो समयदेखि प्रतिक्षा गरेको मेलम्ची खानेपानीको विधिवत उदघाटन

काठमाडौं। काठमाडौंले लामो समयदेखि प्रतिक्षा गरेको मेलम्चीको खानेपानीको विधिवत उदघाटन भएको छ। काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन…

म्यानमारमा भएको अत्याचारपूर्ण मानवअधिकार हननको नेपालमा विरोध

ललितपुर । नेपाल मानव अधिकार संगठन केन्द्रिय कार्यालय र लोकतान्त्रिक विचार समाजको आयोजनामा म्यानमारमा भएको अत्याचारपूर्ण मानवअधिकार हननको विरोध गर्ने कार्य भएको छ। ललितपुर हरिहरभवन स्थित संयुक्त राष्ट्र संघको नेपाल…

आँखाका विरामी मेयरले ७ बुँदे सहमति गराएपछि काठमाडौं महानगरको फोहर अवरोध हट्यो

काठमाडौं। केही दिनदेखि ओखरपौवा सिसडोलमा फोहर फाल्न नदिएर अवरोध भएकोमा शुक्रवारवाट उक्त अवरोध हटेको छ। काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनिवेँसी नगरपालिकाबिच ७ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको…

युगिन पत्रकार राजेन्द्र स्थापितलाई उच्च सम्मान सहित पुरस्कार–नेवाःपत्रकार राष्ट्रिय दबूको आठौं बार्षिक साधारण सभा

मध्यपुर थिमि । नेपाली पत्रकारितामा चार दशक लामो युगिन पत्रकारिता गर्दैआएका कर्मशील युगिन पत्रकार राजेन्द्र स्थापितलाई उच्च सम्मान सहित पुरस्कृत गरिएको छ। नेवाःपत्रकार राष्ट्रिय दबूको आठौं बार्षिक साधारण सभामा युगिन…

गीतकार भरत बमजनको २३ बर्ष पुरानो हिट गीतको भिडियो एक लाख क्लबमा प्रवेश

काठमाडौं। बुनियाद गीतका लोकप्रिय गीतकार भरत बमजनको २३ बर्ष पुरानो हिट गीतको भिडियोले दुई बर्षमा एक लाख क्लबमा प्रवेश पाएको छ। दुई बर्षअघि निर्माण भएको बैगुनी रहिछौ मायालु बोलको हिट…