Month: April 2021

ऐतिहासिक विस्केट जात्राको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान

काठमाडौं। नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाले नयाँ वर्ष २०७८ तथा ऐतिहासिक विस्केट जात्राको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ। भक्तपुरको गठ्ठाघरमा आइतवार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा…

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा विहानैवाट डढेलो-सांझमामात्र नियन्त्रणमा आयो

काठमाडौं। काठमाडौंको बूढानिलकण्ठ नगरपालिका वडा नंबर २ स्थित तैलुङ जंगल क्षेत्रमा डढेलो लागेको छ। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा विहानैवाट डढेलो लागेको हो। जसको नियन्त्रण सांझमा भएको छ। नेपाली सेनाको अथक…

भक्तपुरको विस्केट जात्रामा ढुंगा हानाहान–१९ जना घाइते

काठमाडौं। भक्तपुरको शान तथा गौरबको रुपमा रहेको विस्केट जात्राको रथ तान्ने क्रममा हानथाप नै हुने गरेको छ। तल्लो टोल र माथिल्लो टोलले आफ्नोतिर रथ ल्याउन गरिने प्रयासमा ढुंगा हानाहान नै…

बेलायतका स्वर्गवासी राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ तारिखमा हुने-प्रधानमन्त्री उपस्थित नहुने

लण्डन । बेलायतका स्वर्गवासी राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ तारिखमा हुने भएको छ। गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका राजकुमार फिलिपको विन्डसोरमा अन्तिम संस्कार गरिने बकिङघम प्यालेसले जनाएको…

चैत कृष्ण औंसीका दिन मनाइने परम्परागत पर्व आज घोडे जात्रा

काठमाडौं। हरेक वर्ष चैत कृष्ण औंसीका दिन मनाइने परम्परागत पर्व आज घोडे जात्रा ! काठमाडौ उपत्यकामा आज चैत कृष्ण औंसीका दिन घोडे जात्रा पर्व मनाउने चलन रहेको छ। यस पर्वको…

कोरोना अनि जापान बिद्यार्थी भिसाभित्रको यथार्थ कथा

–गंगाराम बस्नेत बिद्यार्थी भिसा भनेको हामीले त्यहाँ गएर केही वर्ष मिहेनतका साथ पढेर कुनै दक्ष पढाई हाशिल गरिसकेपछिको उज्ज्वल भविष्य बनाउनु हो। अर्को अर्थमा भन्नुपर्दा राम्रो कमाईको बाटो बनाउनु पनि…