
ब्लक बस्टर फिल्म द कमाण्डो र छहारी नायिका अनिता केसीको गौरबता–फरक भूमिकामा बेजोड अभिनय
काठमाडौं। पचासको दशकमा एक पछि अर्को हिट ब्लक बस्टर फिल्म खेल्ने नायिका अनिता केसीको करियरकै फस्ट फिल्म द कमाण्डोले देश वोकेको छ। नेपालको सिमाना पूर्वमा टिस्टा तथा पश्चिममा किल्लाकागंडासम्म फैलिएको सिमानाको आवाज उठाएको फिल्म द कमाण्डो नै हो। विसं.२०५५ सालतिर […]