
नबोली गीतलाई सर्वाधिक नेपाल म्युजिक एण्ड फेसन अवार्ड–सनमकुमार बैरागलाई सम्मान
काठमाडौं। कोरोनाको दोश्रो भेरियन्टको महामारीको कारण काठमाडौं उपत्यकामा लकडाउन हुनुअघि नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७ संपन्न भएको छ। काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा मंगलवार बेलुका सम्पन्न भएको हो। समारोहमा यो वर्ष सवैभन्दा बढी अवार्ड आधुनिक गीत नवोली नवोलीले जितेको […]