Day: 20 April 2021

#Political

भारतको कुम्भ मेलावाट फर्केका नेपालका पूर्वराजा र पूर्वरानीलाई कोरोना संक्रमण

काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र ज्ञानेन्द्र पत्नी पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो। स्वदेश फर्किएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए। परीक्षणको रिपोर्ट पोजेटिभ […]

#Religious #Social

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु

काठमाडौं। बर्षा र सहकालका देवता मानिएको सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु भएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलवारवाट शुरु भएको हो। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि काठमाडौंको दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ। […]

#daily video news #Religious #Social #TV Shows

२३ बर्ष पछि महालक्ष्मी मन्दिर परिसरमा चैते दशैं पूजा संपन्न

  –नारायण लिंखा देवान ललितपुर । ललितपुर महानगरपालिकाको शान तथा गौरबको रुपमा रहेको वडा नंबर ५ स्थित महालक्ष्मी मन्दिर परिसरमा चैते दशैं पूजा संपन्न भएको छ। करिब २३ बर्ष पछि महालक्ष्मी मन्दिर परिसरमा चैते दशैं पूजा संपन्न भएको हो। सनाःगुठी […]

#Entertainment

मदनकृष्ण श्रेष्ठको परिवार नै कोरोना संक्रमणको मारमा-गुर्जोको सामाजिक अभियन्ता कमलवहादुर राजलवटव्दारा कोरोना विरुद्ध लड्ने उत्प्रेरणा

ललितपुर । नेपालका ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठको परिवार नै कोरोना संक्रमणको मारमा परेको छ। मदनकृष्ण श्रेष्ठ सहित छोरा यमन, बुहारी रिंकु, छोरी सराना तथा नातिनी गृष्मालाई एकसाथ कोरोना संक्रमणको मारमा परेको हो। मदनकृष्ण परिवार कोरोना संक्रमणको मारमा परेको खवर थाहा […]

#Social

शान तथा गौरबको प्रतिक ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा-धरहरामा गजुर स्थापना

काठमाडौं। काठमाडौंको शान तथा गौरबको प्रतिक ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। २२ तल्ले धरहराको काम अन्तिम चरणमा पुगेयता धरहरामा गजुर स्थापना पनि गरिसकेको छ। पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर आइतबार धरहराको टुप्पोमा राखिएको हो। ३ […]