नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका सर्वसम्मत निर्वाचित अध्यक्ष प्रेमलाल श्रेष्ठ तथा नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुको सम्मानमा बधाई तथा शुभकामना
काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन तथा चौथो साधारण सभावाट सर्वसम्मत निर्वाचित अध्यक्ष प्रेमलाल श्रेष्ठ तथा नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम भएको छ। ललितपुरको सानेपास्थित प्रतिष्ठित क्लासिक भेन्यू परिवारले बधाई तथा […]