Day: 15 April 2021

#daily video news #Social #TV Shows

अग्रणी महिला उद्यमी चन्द्रकला वाँस्कोटा ध्यानयोगी तथा कर्मयोगी

–श्याम स्मृत ललितपुर । कामको लोड बढी हुनेलाई नजानिदो किसिमले प्रेसर हुने गर्दछ। विजनेशमा लागेकाहरुलाई कुनै न कुनै कुराले स्ट्रेस भैरहेको नै हुन्छ। त्यो स्ट्रेसले नै प्रेसर हुने गर्दछ। हरेक विजनेशमेनहरुलाई कामको लोडको कारण हुने गरेको स्ट्रेसवाट उत्पन्न हुने प्रेसर […]

#Social

नयाँ बर्ष विसं.२०७८ को शुभ आगमनको अवसरमा गीत–संगीत तथा कविता बाचनमय साहित्य साँझ

लण्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युके र नेपाली साहित्य विकास परिषद् यूकेको संयुक्त आयोजनामा नेपाली नयाँ बर्ष २०७८ मनाएको छ। नेपाली नयाँ बर्ष विसं.२०७८ को शुभ आगमनको अवसरमा गीत–संगीत तथा कविता बाचनमय साहित्य साँझको रुपमा जुम प्रविधि माध्यमवाट मनाएको […]