Day: 11 April 2021

#Political

स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्ने प्रस्ताव गरेपछि विरोध

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर रोक्न भन्दै सरकारमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्ने प्रस्ताव गरेपछि विरोध भएको छ। सरकारले ठूला शहरका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले विरोध जनाएको […]

#Entertainment

ऐतिहासिक विस्केट जात्राको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान

काठमाडौं। नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाले नयाँ वर्ष २०७८ तथा ऐतिहासिक विस्केट जात्राको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ। भक्तपुरको गठ्ठाघरमा आइतवार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको हो। मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदन […]

#nature

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा विहानैवाट डढेलो-सांझमामात्र नियन्त्रणमा आयो

काठमाडौं। काठमाडौंको बूढानिलकण्ठ नगरपालिका वडा नंबर २ स्थित तैलुङ जंगल क्षेत्रमा डढेलो लागेको छ। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा विहानैवाट डढेलो लागेको हो। जसको नियन्त्रण सांझमा भएको छ। नेपाली सेनाको अथक प्रयासवाट डढेलो नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको छ। डढेलो नियन्त्रणका […]

#Religious

भक्तपुरको विस्केट जात्रामा ढुंगा हानाहान–१९ जना घाइते

काठमाडौं। भक्तपुरको शान तथा गौरबको रुपमा रहेको विस्केट जात्राको रथ तान्ने क्रममा हानथाप नै हुने गरेको छ। तल्लो टोल र माथिल्लो टोलले आफ्नोतिर रथ ल्याउन गरिने प्रयासमा ढुंगा हानाहान नै हुने गरेको क्रम यो बर्ष पनि रोकिएन । भक्तपुरमा हिजो […]

#Political

बेलायतका स्वर्गवासी राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ तारिखमा हुने-प्रधानमन्त्री उपस्थित नहुने

लण्डन । बेलायतका स्वर्गवासी राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ तारिखमा हुने भएको छ। गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका राजकुमार फिलिपको विन्डसोरमा अन्तिम संस्कार गरिने बकिङघम प्यालेसले जनाएको हो। आगामी १७ तारिखको स्थानीय समय अनुसार दिउँसो ३ बजे […]

#Religious #Social

चैत कृष्ण औंसीका दिन मनाइने परम्परागत पर्व आज घोडे जात्रा

काठमाडौं। हरेक वर्ष चैत कृष्ण औंसीका दिन मनाइने परम्परागत पर्व आज घोडे जात्रा ! काठमाडौ उपत्यकामा आज चैत कृष्ण औंसीका दिन घोडे जात्रा पर्व मनाउने चलन रहेको छ। यस पर्वको अवसरमा नेपाली सेनाले काठमाडौंको मुटु टुँडिखेलमा घोडदौड अर्थात अश्वकला, मोटरसाइकल […]