
बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको दुःखद निधन
लण्डन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको दुःखद निधन भएको छ। राजकुमार फिलिपको ९९ बर्षको उमेरमा दुःखद निधन भएको हो। बेलायत स्थित बकिंघम रोयल प्यालेसले विज्ञप्ति जारी गर्दै बेलायतको समय अनुसार शुक्रबार बिहान विन्डसर क्यासलमा शान्तिपूर्वक निधन भएको जनाएको […]