Day: 2 April 2021

#Political

राष्ट्रपतिवाट लामो समयदेखि प्रतिक्षा गरेको मेलम्ची खानेपानीको विधिवत उदघाटन

काठमाडौं। काठमाडौंले लामो समयदेखि प्रतिक्षा गरेको मेलम्चीको खानेपानीको विधिवत उदघाटन भएको छ। काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी हुन। शुक्रबारबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको […]

#Political

म्यानमारमा भएको अत्याचारपूर्ण मानवअधिकार हननको नेपालमा विरोध

ललितपुर । नेपाल मानव अधिकार संगठन केन्द्रिय कार्यालय र लोकतान्त्रिक विचार समाजको आयोजनामा म्यानमारमा भएको अत्याचारपूर्ण मानवअधिकार हननको विरोध गर्ने कार्य भएको छ। ललितपुर हरिहरभवन स्थित संयुक्त राष्ट्र संघको नेपाल कार्यालय अगाडि नेपाल मानव अधिकार संगठन केन्द्रिय कार्यालय र लोकतान्त्रिक […]

#Political

आँखाका विरामी मेयरले ७ बुँदे सहमति गराएपछि काठमाडौं महानगरको फोहर अवरोध हट्यो

काठमाडौं। केही दिनदेखि ओखरपौवा सिसडोलमा फोहर फाल्न नदिएर अवरोध भएकोमा शुक्रवारवाट उक्त अवरोध हटेको छ। काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनिवेँसी नगरपालिकाबिच ७ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो। सहमतिपछि शुक्रवार नै १५३ गाडी फोहोर ल्याण्डफिल साइटमा विसर्जन […]

#Political

युगिन पत्रकार राजेन्द्र स्थापितलाई उच्च सम्मान सहित पुरस्कार–नेवाःपत्रकार राष्ट्रिय दबूको आठौं बार्षिक साधारण सभा

मध्यपुर थिमि । नेपाली पत्रकारितामा चार दशक लामो युगिन पत्रकारिता गर्दैआएका कर्मशील युगिन पत्रकार राजेन्द्र स्थापितलाई उच्च सम्मान सहित पुरस्कृत गरिएको छ। नेवाःपत्रकार राष्ट्रिय दबूको आठौं बार्षिक साधारण सभामा युगिन पत्रकार राजेन्द्र स्थापित पुरस्कृत वनेका हुन। पुरस्कृत युगिन पत्रकार स्थापितलाई […]