Month: March 2021

कीर्तिमानी कल्पना महर्जनलाई साहसिक कीर्तिमानको गौरबमय वर्ल्ड बुक अफ रेकर्ड

ललितपुर । नेपाल र चीनको दुवै मोहडावाट विश्वको उच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान राख्ने नेपाली पत्रकार कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्डले प्रमाण–पत्र प्रदान गरेको छ। साहसी नेपाली पर्यटन…

फेरि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि-बर्षदिनमा १४ पटक मूल्य बृद्धि

काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। पेट्रोल तथा डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बृद्धि गरेको हो। मंगलवार राति १२…

हेलिकप्टर चार्टड गरेर मुख्यमन्त्री शेरधन राई ससुराली गाउँमा पुगेपछि व्यापक चर्चा

काठमाडौं। ढिलै विवाह गरेतापनि व्यापक चर्चा पाउन सफल १ नंबर प्रदेशका मुख्यमन्त्री शेरधन राई ससुरालाी गाउँमा पुगेपछि फेरि चर्चाको शिखरमा पुगेका छन्। मुख्यमन्त्री राई हेलिकप्टर चार्टड गरेर ससुराली गाउं पुगेको…

साधना कला केन्द्रमा मेलोडी किङ शंभुजीत बाँस्कोटाको यादगार सिक्स्टी प्लसमय भव्य जन्म उत्सव

काठमाडौं। नेपाली गीत–संगीतका मेलोडी किङ बरिष्ठ संगीतकार शंभुजीत बाँस्कोटाको जन्मदिन भव्य रुपमा मनाउने कार्य भएको छ। चैत्र २ गते सोमवारवाट सिक्स्टी प्लसको उमेरमा पुगेका मेलोडी किङ बाँस्कोटाको जन्मदिन मनाउने कार्य…

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना विरुद्धको खोप–निर्धक्क भएर खोप लगाउन सवैलाई अपिल

काठमाडौं। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन्। सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् । खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया…

नृत्य निर्देशक संघ नेपालको आयोजनामा दुई दिने सैद्धान्तिक तथा प्रयोगात्मक नृत्य कार्यशाला

काठमाडौं। नृत्य निर्देशक संघ नेपालको आयोजनामा दुई दिने सैद्धान्तिक तथा प्रयोगात्मक नृत्य कार्यशाला हुने भएको छ। चैत्र ३ र ४ गते गरेर भक्तपुरको ठिमीस्थित ठिमी ब्याँक्विटमा सैद्धान्तिक तथा प्रयोगात्मक नृत्य…