Month: March 2021

कुलत त्यागेर जुगाड गरेको रकमवाट जन्मदिनमा खकुरेलको समाज सेवा गरेर जन्मदिन मनाउने गजबको काइदा

काठमाडौं। लायन्स क्लब अफ काठमाडौं टि कपनका पूर्वअध्यक्ष एवं डिष्ट्रिक ३२५ बि१ का चेयरपर्सन ठाकुरप्रसाद खकुरेलले चुरोट सेवन गर्ने बानी लगायतका कुलतलाई त्यागेर ती कुलतमा हुने खर्च जोगाएर समाज सेवा…

चर्चित हांस्य अभिनेत्री मञ्जु श्रेष्ठ विजुली अव निर्देशक–विजुलीको निर्देशनमा यथार्थवादी सिरियल टुहुरी

काठमाडौं। विजुली नामले व्यापक चर्चित हांस्य अभिनेत्री मञ्जु श्रेष्ठ अव निर्देशक पनि बनेकी छन्। अभिनेत्री मञ्जु श्रेष्ठ टुहुरी नामक सिरियवाट निर्देशक वनेकी हुन। जन्मिदै आमा गुमाएकी टुहुरीको मन छुने कथामा…

मल्ल राजाहरुकी कुलदेवी हनुमानढोका स्थित दिगु तलेजुमा मूल पूजारी नियुक्त

काठमाडौं । काठमाडौंको हनुमानढोका दरवार स्क्वायर स्थित दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो…

६० बर्ष नाघेका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिइने–२० लाख रुपैयाँको अक्षय कोष खडा गर्ने अभियान

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको छ। चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभामा चलचित्र पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको हो। संघले २० लाख…

जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

काठमाडौं। जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले सुनामीको खतरा बढेको जापानी अधिकारीहरूले बताएका छन् । मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो…