Month: March 2021

नेपालमा फेरि पहिला जस्तो लकडाउन नहुने–स्वास्थ्य मापदण्ड पालनामा कडाई गरिने

काठमाडौं। नेपालमा लकडाउनको एक बर्ष पुग्दा फेरि पहिला जस्तै लकडाउन हुने हो कि भन्ने जनमानसमा त्रास फैलिरहेको वर्तमान अवस्थामा सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लकडाउन नहुने वताएका छन्। मन्त्री पौडेलले कोभिड…

नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको साधरणसभा सम्पन्न-दबुले सदैव पत्रकारिताको हितको लागि काम गरिरहेको खुलासा

नारायणगढ (चितवन)। नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको चौथो साधरणसभा सम्पन्न भएको छ। बुधवार भरतपुरको होटल ग्लोबलमा नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको साधरणसभा सम्पन्न भएको हो। साधरणसभाको बन्द शत्र अगाडिको कार्यक्रममा…

चौथो विश्व नेवार दिवस नेपालमा मनाइने–आठ विशिष्ट व्यक्तित्वहरुलाई सम्मान–विशेष बहसमा चुनौति र अवसर

काठमाडौं। विश्वभर छरिएर रहेका नेवारहरुलाई जोड्ने महान अभियानमा लागेको वल्र्ड नेवाः अर्गनाइजेसन (World Newah Organization)ले केही वर्षयता नेवार दिवस मनाउने कार्य गर्दैआएको छ। यसक्रममा यो बर्ष वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल…

व्यक्तित्व विकासको पर्याय उदघोषण कला तालिम संपन्न-विकासमानवाट प्रमाण पत्र वितरण

ललितपुर। व्यक्तित्व विकासको पर्याय नै मानिएको उदघोषण कला तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोगमा पिनाकल ट्रेनिङ एकेडेमीले १० दिने उदघोषण कला तालिम संपन्न गरेको…

होली गीतको भिडियोमा रंगमय रोमान्स

काठमाडौं। रंगको महान पर्व होलीको अवसरलाई मध्यनजर गरेर अमेरिकामा रहेकी गीतकार कमला न्यौपानेको होली गीतको भिडियो सार्वजनिक भएको छ। लामो समयदेखि प्रवास अमेरिकामा रहदै साहित्य सिर्जना गर्दैआएकी सर्जक गीतकार न्यौपानेको…

नेपाली डान्सलाई विश्वव्यापी गर्ने गोल्डेन पिल्लर डान्स एकेडेमीको शुभारम्भ

काठमाडौं। नेपाली डान्सलाई विश्वव्यापी गर्ने उदेश्यले गोल्डेन पिल्लर डान्स एकेडेमीको शनिवारवाट शुभारम्भ भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २२ स्थित टेबहालमा गोल्डेन पिल्लर डान्स एकेडेमीको शुभारम्भ भएको हो। रेक्स फेसन…