Month: March 2021

काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलो अझै हट्न सकेन–आँखा पोल्ने समस्या

काठमाडौं। काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलो अझै हट्न सकेको छैन्। शुक्रवारवाट काठमाडौं उपत्यकाको आकाशमा तुवाँलोले ढाकेको अझै हट्न नसकेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो…

नेपालमा चौथो विश्व नेवाः दिवस-विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तित्व र संस्थालाई सम्मान

काठमाडौं। नेपालमा चौथो विश्व नेवाः दिवस मनाएको छ। विश्व नेवाः संगठन नेपाल च्याप्टरले चौथो नेवाः दिवस मनाएको हो। विश्व नेवाः संगठन, नेपाल च्याप्टरले चौथो नेवाः दिवसको अवसरमा शनिवार काठमाडौंको वसन्तपुरमा…

रंगमय रंगीन होली पर्व-सामुहिक रुपमा होली खेल्न प्रतिबन्ध-घरैमा बसेर मनाउन अनुरोध

काठमाडौं। रंगमय रंगीन पर्वको रुपमा मानिएको होली पर्व काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज मनाउने कार्य भैरहेको छ। होली अर्थात फागु पर्व एक आपसमा मैत्री भाव प्रकट…

काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो–डढेलोवाट निस्किएको धुँवावाट वायु थप प्रदुषित–सतर्कता अपनाउन अनुरोध

काठमाडौं। शुक्रवारवाट काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो लागेको छ। बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने भएको छ। पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै…

विश्व कीर्तिमानी गीतको भिडियो निर्देशन गर्ने नंबरी नायिका तथा भिडियो खिच्ने प्रतिभाशाली छायाँकार सम्मानित

काठमाडौं। नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी तथा प्रतिभाशाली छायाँकार तथा सम्पादक सोहन मानन्धर सम्मानित वनेका छन्। नायिका खड्गी तथा छायाँकार मानन्धरलाई उपराष्ट्रपति नन्दवहादुर पुनले सम्मानित गरेका हुन। विश्व कीर्तिमानी…