
नेपालको आकाशमा अझै तीन दिन तुवाँलो नहट्ने–चार दिन विद्यालय तथा कलेज बन्द
काठमाडौं नेपालमा केही दिन यता बढेको वायु प्रदूषणका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु मंगलवारवाट सरकारले चार दिन बन्द गरेका छन्। शिक्षा मन्त्रालयले वायु प्रदुषणले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै मंगलबारदेखि शुक्रबारसम्म सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो। […]