
नेपाली नाना फाजुलाई रंगीन दुनियाँ फापेन–विजनेश लाइनमा नै मनमगन
काठमाडौं। चलचित्रको रंगीन दुनियाँवाट जीवन निर्वाह गर्ने कुनै उपाय नदेखेपछि यो क्षेत्रलाई लात मार्नुपरेको खुलासा नेपाली नाना पाटेकर फाजु श्रेष्ठले गरेका छन्। कुनैबेला नेपाली चलचित्रको रंगीन दुनियाँमा बेग्लै सोच र खोजमा रमेर चुर्लुम्मै डुबेका नेपाली नाना फाजुलाई यो क्षेत्र फापेन। […]