
नेपाली डान्सलाई विश्वव्यापी गर्ने गोल्डेन पिल्लर डान्स एकेडेमीको शुभारम्भ
काठमाडौं। नेपाली डान्सलाई विश्वव्यापी गर्ने उदेश्यले गोल्डेन पिल्लर डान्स एकेडेमीको शनिवारवाट शुभारम्भ भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २२ स्थित टेबहालमा गोल्डेन पिल्लर डान्स एकेडेमीको शुभारम्भ भएको हो। रेक्स फेसन होमको मेरुदण्डको रुपमा स्थापना भएको वताइएको गोल्डेन पिल्लर डान्स एकेडेमीको […]