
६० बर्ष नाघेका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिइने–२० लाख रुपैयाँको अक्षय कोष खडा गर्ने अभियान
काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको छ। चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभामा चलचित्र पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको हो। संघले २० लाख रुपैयाँको अक्षय कोष खडा गर्ने अभियान शुरु गरेको छ। कोषले […]

जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
काठमाडौं। जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले सुनामीको खतरा बढेको जापानी अधिकारीहरूले बताएका छन् । मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ। जापानको स्थानीय समयअनुसार […]

तपाईको राशी अनुसारको कलर हेर्नुस्–राशी अनुसारको कलरवाट शुभफल प्राप्त हुने आशा
काठमाडौं। विज्ञान तथा बैज्ञानिक युगमा पनि हिजोका दिनमा जस्तै आधुनिक पुस्ताको चाख ज्योतिष विज्ञानमा पनि त्यतिकै पाइएको छ। अझ राशीमा विश्वास गर्ने नयाँ पुस्ताको कुनै कमी देखिदैन। यसकारण पनि हिजोका दिनमा जस्तै आज पनि ज्योतिष विज्ञान एवम् ज्योतिष शास्त्रको महत्व […]