Day: 14 March 2021

#Entertainment

कपाल खौरिएपछि केकी अधिकारी नयाँ लुक्समा-बोक्सीको घरमा प्रमुख क्यारेक्टर

काठमाडौं। नेपाली चलचित्र उद्योगकी पछिल्लो पुस्ताकी ख्यातिप्राप्त नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन्। इन्टाग्राम स्टोरी मार्फत केकी अधिकारीले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। विसं.२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ […]

#Social

नेपाल आमाको आँशु पुछ्न जन्मेको हामी नेपाली ग्लोबलमा भुटानी मूलका नेपाली–भर्मन्ट राज्यको कन्सुलरमा विदुर राई नियुक्त

न्युयोर्क । नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकामा स्थापना भएको विश्वभरका नेपालीहरुको साझा संस्था हामी नेपाली ग्लोबलमा भुटानी मूलका नेपालीहरु पनि समेटिएको छ। भुटानवाट विस्थापित नेपालमा शरणार्थीको रुपमा बस्दै अमेरिका पुगेका नेपालीहरु हामी नेपाली ग्लोबलमा समेटिएको हो। हामी नेपाली ग्लोबलको […]

#Entertainment

मिस नेशनल २०२० का विजेता रेजिना मानन्धरको विशेष सम्मान-मिस नेपाल र मिस नेशनल एकै खाले ईभेन्ट भएको खुलासा

काठमाडौं। मिस नेशनल २०२० का विजेता रेजिना मानन्धरको विशेष सम्मान भएको छ। शनिवार आयोजित कार्यक्रममा रेक्स फेसन होमले मिस नेशनल २०२० रेजिना मानन्धरलाई विशेष सम्मान गरेको हो। आयोजक रेक्स फेसन होमका म्यानेजिङ डाइरेक्टर खगेश रञ्जितकारले विशेष सम्मान प्रदान गर्दै हिमाल […]